सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ ।मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ ।बुधबार कारोबारमा आएका २६६ कम्पनीको २६ लाख […]