नेप्से परिसूचक १४.३७ अंकले वृद्धि

काठमाडाैं : शेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ।मंगलवार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले  बढेको छ।बुधवार कारोबारमा आएका २६६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनाका नेप्से कारोबार गिरावट भएको छ। मंगलवार १ अर्ब ८ करोड ८८ लाख

सम्बन्धित सामग्री

नेप्से परिसूचकमा १४.३७ अंकले वृद्धि

सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ ।मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ ।बुधबार कारोबारमा आएका २६६ कम्पनीको २६ लाख […]