काठमाडौँ- विश्वकप प्रसारण विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ। विवादमा परेको थप शुल्क उठाउने मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने भएको छ...