राष्ट्रियसभामा एमाले ‘क्लीनस्वीप’ हुने माधव नेपालको उद्घोष

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफैं ठेगान लागि सेकेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् । उनले राष्ट्रियसभा तथा रिक्त रहेको सदस्यको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् । गठबन्धन दलहरूले […]

सम्बन्धित सामग्री

एमाले नेता रिजालको दाबीः ‘माधव नेपाल अब कहिल्यै प्रधानमन्त्री बन्नुहुन्न’

काठमाडौं, २७ माघ । नेकपा (एमाले) का युवा नेता रामप्रसाद रिजालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई कांग्रेस र माओवादीले प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स नेपालको ‘रिपोर्टर्स संवाद’ कार्यक्रमा पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले माधव नेपाललाई कांग्रेस–माओवादीले प्रधानमन्त्री बनाउँछु भनेर भनेपनि उनी जीवनमा अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । माधव नेपाल […]

माधव नेपाल आफ्नै पार्टी सिध्याउने कुलाङ्गार रहेका ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलाङ्गार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा...

माधव नेपाल पक्षका नेताहरु चन्द्रागिरी रिसोर्टमा

नेकपा एमाले विभाजन गरी नयाँ पार्टी दर्ताको अन्तिम चरणमा पुगेका माधव नेपाल पक्षका नेताहरूलाई चन्द्रागिरिमा लगेर राखिएको छ।

बामदेव गौतमद्वारा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् । म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । विगतमा एमाले अध्यक्ष […]

यस्तो छ माधव नेपाल नेतृत्वको पार्टीको संरचना

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ।

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् । यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग […]

एमाले अध्यक्ष ओलीले भने, 'माधव नेपाल जस्ताको लागि पार्टीमा कुनै ठाउँ छैन'

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तो व्यक्तिका लागि पार्टीमा ठाउँ नभएको बताएका छन्। काठमाडौँ जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'माधव नेपाल जस्ता आन्दोलन विरोधी, देशद्रोही जस्तोलाई कुनै ठाउँ छैन यहाँ।’ उनले दक्षिणपन्थीको सरकारमा फ्लोर क्रस गरेर भोट हाल्ने र आफ्नो दलको अध्यक्षले विश्वासको मत माग्दा २७ जना बाहिर लगेर सरकार ढालेको भन्दै नेपालप्रति कटाक्ष गरे।

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]