२९ साउन, काठमाडौं । चीनको कुनमिङमा आयोजना हुँदै गरेको ‘चाइना कुनमिङ आयात तथा निर्यात मेला (कुनमिङ फेयर)मा व्यापार तथा लगानीसँग कुनै सरोकार नै नभएका उपराष्ट्रपति रामसहायप्रसाद यादव र शिक्षामन्त्री अशोककुमार राई सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ३१ साउनदेखि ३ भदौसम्म आयोजना हुने फेयरमा उपराष्ट्रपतिको नेतृत्वमा जम्बो टोली सहभागी हुँदै छ । उपराष्ट्रपति […]