एक्लो सरकारी मानसिक अस्पताल तर सेवा बहुपक्षीय

ललितपुरको लगनखेल स्थित मानसिक अस्पताले नेपाल सरकारको स्वामीत्वमा रहेको एउटै मात्र केन्द्रीय मानसिक अस्पतालहो । स्थापनाकालमा बीर अस्पतालभित्र एउटा यूनिटर पछि अस्पतालको रूपमा विकास गरिएको यो अस्पताललाई तत्कालिन ललितपुर जिल्ला अस्पताल हालको पाटन अस्पतालमा गाभिएपछि खालीहुन आएको स्थानान्तरण गरी. एक बि. सं. २०४० साल देखि यहाँबाट नै सेवा सुचारू भैरहेको छ । हाल यस अस्पतालमा […]

सम्बन्धित सामग्री

मानसिक अस्पताल किन जाने, अस्पतालमा कस्तो सेवा पाइन्छ?

मानसिक समस्या भनेको मस्तिष्क र मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हो, जसले व्यक्तिको सोच, भावना, व्यवहार, र दैनिक जीवनमा असर पुर्‍याउँछ। यी समस्याहरू अस्थायी वा दीर्घकालीन हुन सक्छन् र सामान्य जीवनमा चुनौतीहरू उत्पन्न गर्न सक्छन्। मानसिक समस्या विभिन्न प्रकारका हुन्छन्

मानसिक अस्पताल पाटनमा किशोर–किशोरीलाई छुट्टाछुट्टै इकाईबाट सेवा

मानसिक अस्पताल पाटनले केही महिनादेखि यता किशोर–किशोरीको लागि मात्र छुट्टै इकाई खोलेर सेवा सुरु गरेपछि सेवा प्रभावकारी बनेको अस्पतालले जनाएको छ।

किशोर-किशोरी लक्षित मानसिक स्वास्थ्य सेवा प्रभावकारी

मानसिक अस्पताल पाटनले केही महिनादेखि यता किशोर–किशोरीको लागि मात्र छुट्टै इकाई खोलेर सेवा सुरु गरेपछि सेवा प्रभावकारी बनेको अस्पतालले जनाएको छ।

मानसिक अस्पताल पाटनको क्षमता विकास गरिने

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै  मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने  गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन्। त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।

मानसिक अस्पताल पाटनको क्षमता विकास गरिने

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै  मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने  गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन्। त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।

नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना

२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]

‘हामी जुनसुकै बेला मानसिक रोगबाट पीडित हुनसक्छौं’

पछिल्लो समय मानसिक समस्याले धेरै जना पीडित हुन थालेका छन् । नेपालको एक मात्र मानसिक अस्पताल पाटनमा आउने बिरामीको संख्या बढिरहेको छ । यसरी बिरामी बढिरहेका कारण बिरामीले बेडको संख्या पनि पाएका छैनन् । वार्षिक ३५ हजार भन्दा बढीले ओपीडीमा सेवा लिने गरेको तथ्याङ्क छ । बढ्दो बिरामी, कम संरचनाले गर्दा मानसिक बिरामीको अवस्थामा कस्तो […]

मेथिन्कोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा

काभ्रे । मेथिन्कोट अस्पतालमा मानसिक अस्पताल लगनखेलको सहयोगमा बहिरंग मानसिक स्वास्थ्य सेवा शुरु भएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले उक्त सेवाको शुभारम्भ गर्दै प्रदेश सरकारले नागरिकहरुका हरेक समस्यामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो । मेथिन्कोट अस्पताललाई राजमार्गका ट्रमा केयर युनिटका रुपमा विकास गर्ने तथा शैया थप गरी स्वास्थ्यका सबै सेवा उपलब्ध हुने […]

मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको हो । उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रविधिको गलत […]

मानसिक अस्पतालमा बाल मनोचिकित्सा र यौन मनोरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

काठमाडौं— मानसिक अस्पताल लगनखेलले आजदेखि बाल मनोचिकित्सा र यौन मनोरोग सेवा सुरु गरेको छ। आज देखि सुरु भएको बाल मनोचिकित्सा सेवा हरेक मंगलबार तीन बजेपछि उपलब्ध हुने अस्पतालका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले बताए। हरेक महिनाको शुक्रबार भने यौन मनोरोग सेवा प्रदान गरिने छ।  अस्पतालमा जनरल मानसिक स्वास्थ्...