रफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउने - NepaliPatra

काठमाडौँ । स्पेनिस रफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउने भएका छन् । ब्रिसबेनमा भएको प्रतियोगिता दौरान घाइते भएपछि उनले प्रतियोगिता गुमाउने भएको हो । उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका हुन् । उनले भनेका छन्ः ‘ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो । जब म मेलबर्न पुगेँ […]

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपनः नाडाल क्वाटर फाइनलमा प्रवेश

मेलबोर्न। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी रफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।