कोरोनाले व्यापार घट्दा जापानको अर्थतन्त्रमा २७.८% संकुचन, ७५ वर्षपछि पहिलो ठूलो असर

टोकियो। कोरोना भाइरसका कारण जापानको अर्थतन्त्र पनि प्रभावित भएको छ। गत अप्रिल–जुन महिनाको अवधिमा जापानी अर्थतन्त्र २७.८ प्रतिशतले संकुचित

सम्बन्धित सामग्री

हाइड्रोपावर समूहले बढायो सेयर बजार, कारोबार पनि बढ्यो

२५ माघ, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार हाइड्रोपावर समूहले सेयर बजार बढाएको छ । सबैभन्दा धेरै पुँजीकृत समूह बैंकिङ घट्दा दोस्रो ठूलो समूह हाइड्रोपावर १.४४ प्रतिशत बढेपछि समग्र नेप्से परिसूचक ५.७४ अंकले बढेको हो । बिहीबार समूहगत रुपमा हाइड्रोपावरको वृद्धिदर सबैभन्दा धेरै हो । आजको वृद्धिसँगै नेप्से २०९६ अंकमा कायम भएको छ । […]

आयात घट्दा यसरी प्रभावित भयो राजस्व

४ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सरकारले लक्ष्यको ६८.२ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । यो सो वर्षको लक्ष्य पूरा नभएको अवस्था मात्र नभई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा संकलित रकमको तुलनामा समेत ठूलो गिरावट हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७९/८० को अद्यावधिक विवरण अनुसार यस आवमा अघिल्लो आवको तुलनामा […]

पुटिनले युक्रेनसँग लड्ने रुसी सैनिकको लागि संगीतकार पठाउने

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले युक्रेनसँग लडिरहेका आफ्ना सैनिकको मनोबल बढाउन युद्धस्थलमा संगीतकार र गायकहरु पठाउने भएका छन्। यसको लागि ‘फ्रन्ट लाइन क्रिएटिभ बिग्रेड’ बनाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ। यो बिग्रेडमा सर्कसमा काम गर्नेहरुलाई पनि समावेश गरिनेछ। सैनिकको मनोबल घट्दा ठूलो क्षति व्यहोर्नु पर्ने भएकोले उनीहरुको मनोबल बढाउन छुट्टै बिग्रेड नै तयार पार्न लागिएको हो। (बीबीसी)

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ ।विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । मेटाको कुल राजस्व एक प्रतिशतले घटेर २८.८ अर्ब डलर भएको छ ।यद्यपि, कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले निश्चित रूपमा यसको लोकप्रियतालाई चुनौती दिएको छ वा कम गरेको छ ।यसका साथै धेरै कम्पनीले विज्ञापनको खर्चका लागि प्रतियोगितामा छन् । मेटाले ग्लोबल एड मार्केटको २० प्रतिशत

सुनको मूल्य घट्दैः प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा आइपुग्यो

काठमाडौंः सुनको मूल्य लामो समयपछि प्रतितोला ९३ हजारमा ओर्लिएको छ। अघिल्लो दिनको भन्दा ८ सय रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ भएको छ। लामो समयपछि सुनको मूल्यमा ठूलो गिरावट आएको हो। बिहीबार ३ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।…

चुनावले चहलपहल घट्दा काठमाडौंका धेरै व्यापार-व्यवसाय ठप्प

२९, वैशाख, काठमाडौं । चुनावका कारण ठूलो संख्या मतदाता बाहिरिएपछि बिहीबार काठमाडौं सुनसानजस्तै बन्यो । मानवीय चहलपहल घटेपछि धेरैजसो साना तथा ठूला व्यापार व्यवसाय पनि ठप्प बनेको व्यपारीहरुले बताएका छन् । लत्ता कपडा, सुन चाँदी, खाद्यान्न, तरकारी र सौन्दर्य सामग्रीको व्यापार प्राय ठप्प भएको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उपत्यकाको […]

चुनावी मितिको पर्खाइमा लगानीकर्ता

नेप्से ५ प्रतिशत घट्दा २३ प्रतिशत घट्यो कारोबार रकम बजार हालसम्मकै उच्च बिन्दुभन्दा केही सय अंक तल रहँदा थप बढ्न ठूलो कारण खोजिरहेको छ । स्थानीय तहदेखि केन्द्र तहसम्मका लागि हुने चुनाव...

धान उत्पादन घट्दा ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।यस्तै […]

नेप्से दोहोरो अंकले घट्दा मानुषीका लगानीकर्ता मालामाल

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कार

नेप्से करिब ७६ अंकले घट्दा पनि यी कम्पनीले भने कमाए

१२ वैशाख, काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ […]