पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो ।
झापा : झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ।भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल न
लन्डनको थेम्स नदीमा दोस्रो विश्वयुद्धको दुईवटा बम भेटिएपछि सोमबार लन्डन सिटी विमानस्थलमा आउने र विमानस्थलबाट बाहिरिने सबै उडान रद्ध भएका छन् ।नपड्किएको आधा टन वजनका ती बम थेम्स नदीले बगाएर थुप्रिएको माटोमुनि गाडिएको अवस्थामा भेटिएपछि विमानस्थल बन्द गरिएको अधिकारीहरुले बताएका छन्