काठमाडाैं : सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको लगानी बोर्डको बैठकले १०० मेगावाटको तामाकोसी भी आयोजनाका लागि १६ अर्बको लगानी स्वीकृत गरेको छ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘लगानी बोर्ड बैठकको कार्यसूची दुईवटा लगानी स्वीकृतिको थियो। तामाकोसी भी करिव १०० मेगावटको जलविद्युत आयोजनाका लागि साढे १६ अर्बको लगानी स्वीकृत गरेका छौँ। त्यस्तै रौघाट जलविद्युत परियोजना ४० मेगावटको छ जुन रौगंगा जलविद्युत परियोजना कम्पनीमार