बोर्डबाट स्वीकृत ११० अर्बका तीन आयोजना ‘वाच लिस्ट’मा

नेपालमा स्वदेशी तथा विदेशी लगानी जुटाउने मामलामा लगानी बोर्ड निकै प्रभावकारी मानिन्छ । तर, लगानीकर्ताले बोर्डबाट पनि लगानी स्वीकृत गरेर काम नगर्ने प्रवृत्ति देखिएको छ ।नेपालको उद्योग, पूर्वाधार, जलविद्युत् आयोजनामा ठूला आकारका...