यसै साता दोस्रो पटक बिहीबार बिहान आयरल्यान्डदेखि बुल्गेरियासम्मका युरोपेली विमानसेवाहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध रूपमा बमको नक्कली धम्की दिइएको छ। यस धम्कीका कारण कम्तीमा २५ वटा उडान प्रभावित भएका छन् भने केही विमानहरूलाई आपत्कालीन अवतरण गराउनुका साथै फाइटर जेटले पहरा दिएर सुरक्षित अवतरण गराएका छन्। यी धम्कीहरूको जिम्मेवारी हालसम्म कुनै पनि देशले लिएको छैन। यद्यपि, युरोपेली […]
विश्व भूराजनीतिमा आएको परिवर्तन, रुस र युक्रेनसँगै अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनावले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा ठूलो संकट आइरहेको छ ।
अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १६ रनले पराजितनेपाल प्रिमियर लिग (एलपीएल) तेस्रो संस्करणको अपराजित टिम लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हाराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो । जनकपुरका लागि अन्तिममा […]
पाँचथर– आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन् । हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप […]