युरोपेली विमानसेवाहरूमा फेरि नक्कली बमको धम्की, २५ भन्दा बढी उडान प्रभावित

यसै साता दोस्रो पटक बिहीबार बिहान आयरल्यान्डदेखि बुल्गेरियासम्मका युरोपेली विमानसेवाहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध रूपमा बमको नक्कली धम्की दिइएको छ। यस धम्कीका कारण कम्तीमा २५ वटा उडान प्रभावित भएका छन् भने केही विमानहरूलाई आपत्कालीन अवतरण गराउनुका साथै फाइटर जेटले पहरा दिएर सुरक्षित अवतरण गराएका छन्। यी धम्कीहरूको जिम्मेवारी हालसम्म कुनै पनि देशले लिएको छैन। यद्यपि, युरोपेली […]