पर्सामा मृत जरायो र हतियारसहित ५ जना सिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना सिकारी मृत जरायो र हातहतियारसहित पक्राउ परेका छन् । उनीहरुबाट मृत अवस्थामा पोथी जरायो, भाले जरायोको टाउको, नाइट भिजन दुरबिन, हातहतियार बरामद भएको निकुञ्जले जनाएको छ ।

सम्बन्धित सामग्री

मकवानपुरमा लागूऔषध र हतियारसहित ५ जना पक्राउ

प्रहरीले मकवापुरको कैलाश गाउँपालिका—६ बाट १५ सय किलोभन्दा बढी गाँजा र र १३ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ७६ वर्षीय जीतबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले छन् । उनीहरुको साथबाट भरुवा बन्दुक र पेस्तोल पनि बरामद गरिएको छ ।

शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहका ८ जना हतियारसहित पक्राउ

पर्सा प्रहरीले अपहरण, शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहलाई हतियारसहित पक्राउ गरेको छ। वीरगन्जका ५ जना, बाराका

गाडी र हतियारसहित ५ जना शिकारी समात्यो पर्सा निकुञ्जले

बारा : निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी शिकार गरिरहेका ५ जना शिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन्। वन्यजन्तु चोरी शिकार गरिरहेकै अवस्थामा उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो।वन्यजन्तु चोरी शिकार गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी-१ का ३७ वर्षीय कापसदास थारु, बारा सखुवा प्रसौनीका ४४ व

सिकार खेल्न निकुञ्ज छिरेका ५ जना हतियारसहित फन्दामा

वीरगन्ज। पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जना हतियारसहित पक्राउ परेका छन् । जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका […]

सेनाद्वारा हतियारसहित ५ जना पक्राउ

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–११ स्थित मुह ईलाकाबाट नेपाली सेनाको टोलीले ५ जनालाई पक्राउ गरेको छ । अवैध जिवजन्तु तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीसमेतको सहयोगमा पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–११ मुह बस्ने मन बहादुर बुढा, चन्द्र प्रसाद बुढा, वडा नम्बर ७, पहाडा बस्ने ...

धनुषामा हतियारसहित थप ५ जना पक्राउ

धनुषा –  प्रहरीले धनुषाबाट हतियारसहित बुधबार थप पाँच जनालाई पक्राउ गरेको छ ।  बुधबार दिउँसो नै प्रहरीले पेस्तोल र ६ राउण्ड गोलीसहित धनुषाको विदेह नगरपालिका –१, बाट कमला नगरपालिका –६, का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका –८, का २५ वर्षका सत्रुधन ठाकुरलाई पक्राउ गरेको थियो । ...