प्रचण्डको सोंच : अब एउटै कम्युनिष्ट केन्द्र र समाजवादी क्रान्ति
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन् ।