स्याङ्जा (हाम्रो खेलकुद) – दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बुधबार भएको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबका खेलाडी सम्मिलित दाजुभाईले अकला फेन्सी स्टोर्स गल्याङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका […]