आयोजक वालिङसँगै स्याङ्जा र दाजुभाई सेमिफाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – आयोजक वालिङ भलिबल क्लबसँगै स्याङ्जा भलिबल क्लब र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा मंगलबार भएको खेलमा वालिङ भलिबल क्लबले शान्त भलिबल ट्रेनिङ सेन्टर पोखरालाई २५–१६, २५–१५ र २६–२४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान […]

सम्बन्धित सामग्री

भैँसीपालनमा साढे ३ करोड लगानी, मनग्य आम्दानी

स्याङ्जा ।  स्याङ्जाको चापाकोट नगरपालिका–९ बैंडीका दुई दाजुभाइले भैँसीपालनमा साढे ३ करोड रुपैंया लगानी गरेका छन् । दुई दाजुभाई उत्तम आचार्य र विरेन्द्र आचार्यले यस व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ भैसीपालक कृषक उत्तम आचार्यले भने, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी […]

धनबहादुर र वालमिका सर्वाेत्कृष्ट

स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योतिका स्पाइकर धनबहादुर भट्ट र दाजुभाई ट्रान्सपोर्ट सेवा प्रालिका वालमिका आचार्य दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । धनबहादुर पुरुषतर्फ तथा वालमिका महिलामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् । उनीहरुले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुरले ५ हजार रुपैयाँ र ट्रफी तथा वालमिकाले […]

वालिङ भलिबलमा नवज्योति र दाजु भाई च्याम्पियन

स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योति जनसेवा युवा क्लब कोखे र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नव जनज्योति पुरुषतर्फ तथा दाजुभाई महिलातर्फ च्याम्पियन बनेका हुन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनलमा नवज्योतिले चक्रकला युवा क्लब लामडाडालाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

दाजुभाई र स्याङ्जा फाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बुधबार भएको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबका खेलाडी सम्मिलित दाजुभाईले अकला फेन्सी स्टोर्स गल्याङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका […]

जापान पुगेका स्याङजालीद्धारा स्वास्थ्य सामाग्री सहयोग

अमृत अर्याल, स्याङजा । स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमले कोष स्थापना गरी ती सामाग्री उपलब्ध गराइएका हुन । स्याङ्जा समाज जापानले स्थापना गरेको कोरोना राहत कोषबाट उपलब्ध […]