काठमाडाैँ- आफ्नै बा-आमाको नाममा खोलिएको ट्रस्टमा कराेडौँ पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरूले धेरै व्यक्तिका स्मृतिमा ट्रस्ट, प्रतिष्ठानलगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए। धेरै विरोधपछि सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन्। […]