केकी भन्छिन्- कुन्नि केमा म भुलें (तस्वीर)

काठमाडौं । अभिनेत्री केकी अधिकारीका लागि सन् २०२३ राहतपूर्ण रह्यो । दशैंमा रिलिज भएको ‘परदेशी २’ ले बक्स अफिसमा राम्रै कमाइ गर्‍यो । यसैवर्ष हलमा लागेका ‘प्रसाद २’, ‘नाइँ नभन्नु ल ६’ र ‘जय हो’ अपेक्षाअनुसार चलेनन् । तर यी फिल्ममा केकीले निर्वाह गरेको चरित्र राम्रैसँग चले । ‘परदेशी २’ ले कमाइमा पनि केकीलाई खुसी […]