दुई पाकिस्तानी नागरिकको ज्यान गएकाे बिषयमा भारतीय अधिकारीसँग सोधपुछ - Purbeli News

पाकिस्तान, २४ असार । पाकिस्तानले भारतीय पक्षले सिमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इश्लामावादले शनिबार जनाएको छ ।  यसअघि पाकिस्तानी सेनाले काश्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय सेनाको गोली लागी दुई पाकिस्तानी नागरिकको ज्यान गएको जनाएको थियो । पाकिस्तानको विदेश मन्त्रालयका दक्षिण...

सम्बन्धित सामग्री

भिठ्ठामोड नाकाबाट पाकिस्तानी युवती नियन्त्रणमा

जनकपुरधाम : महोत्तरीको जलेश्वर हुँदै भारत प्रवेश गरिरहेकी पाकिस्तानी युवतीलाई भिठ्ठामोड नाकाबाट सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ।प्रहरी स्रोतका अनुसार दावत-ए-इश्लामी संगठनसँग साँठगाँठ रहेकी पाकिस्तानी युवती महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सीतामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सीमामा सुरक्षाका लागि खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलासा भएको हो।फैसलाबाद पाकिस्तान बस्ने २५ वर्षीया खाजिदा नूर पाकिस्तानबाट साउन २१ गत