कोरोना महामारीबीच धेरै फिल्म उद्योगले डिजिटल प्लेटफर्मको बाटो रोज्यो । बलिउडका धेरै फिल्म डिजिटल प्लेटफर्मबाट दर्शकबीच पुगे । यसबीच नेपालले भने वैकल्पिक बाटो रोज्न सकेन । नेपालमा अझै भरपर्दा डिजिटल प्लेटफर्म नभएका कारण वैकल्पिक विकल्पतर्फ निर्माताहरुले कदम चाल्न नसकेको अर्जुन कुमार बताउँछन् ।