भोजपुर : जिल्लाको ग्रामीण भेगका किसानहरूलाई गाउँमा उत्पादित दूध बजारसम्म लैजानै समस्या छ। जसको कारण उत्पादित दूध विक्री वितरण गर्नुभन्दा पनि आफैँले खपत गर्नु पर्ने अवस्था छ।व्यवसायिक रुपमा केही किसानहरुले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन्। तर ती कृषक पनि लगानी तथा मेहनत अनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन्।उनीहलाई उत्पादित दूध सहजरुपमा बजारसम्म लैजाने वातावरण छैन। सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गेलगायत ठाउँका मानिसहरु पराम्परागत रु