करोडौं ठगेर भारतीय व्यापारी फरार

चुनावको मेसोमा करोडौं रुपैयाँ ठगेर ४ भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्यभन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रीम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।

सम्बन्धित सामग्री

बैतडीमा भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर वेपत्ता

नेपालका कतिपय व्यक्ति भारतमा गएर व्यवसाय गर्छन् भने भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । व्यवसाय गरेर दैनिक जीवनयापन गर्नु राम्रो पक्ष हो । तर, कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ । उनीहरू मध्येका केही व्यक्ति आफ्नो देशमा आपराधिक कृयाकलाप गरेका भगौडाको सूचीमा समेत परेका छन् ।बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन् । भारतमा रुई कम्पनी लिलाम भइरह

सस्तो सामानको आसमा पोखरेली ठगिए, करोडौं ठगेर व्यापारी फरार :: Pahilopost.com

पोखरा : पोखरामा सस्तो सामान बेच्ने एक व्यापारी करोडौं ठगेर भागेका छन्। सस्तो सामान बेच्ने आश्वासन दिएर पोखरेलीसँग अग्रिम रकम असुलेका भारतीय व्यापारी भागेका हुन्।  पोखराको सृजनाचोकस्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर्कविहीन भएपछि उपभोक्ता ठगिएका हुन्।  अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले