हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छन् । कम्पनीको मिति २०८२ साल पौष ४ गते (डिसेम्बर १९, २०२५) गते शुक्रवार अपरान्ह ५ः३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।
जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार […]
६ पुस, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीले स्याङजाको वालिङमा सम्पन्न चौथो खुल्ला स्नुकर प्रतियोगिताको उपाधि विजेता खेलाडीहरुलाई बुटवलमा सम्मान गरेको छ ।
प्रतियोगिताको उपाधि विजेता कुडल श्रेष्ठ, उपविजेता सागर गाहा र तेस्रो …
६ पुस, फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो ।
कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु …
साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २ हजार ५९५.१० विन्दुमा बन्द भएको हो। आज १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४३ कम्पनीको शेयर […]
६ पुस, काठमाडौं । सेयर बजार फेरि २६ सयमुनि झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो …