मुद्दा ५२ संवैधानिक पदाधिकारीको, लाभ पाउनेछन् ४९ जनाले (सूचीसहित)

१९ असार, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतबाट सदर भएको छ । यसको लाभ भने ४९ पदाधिकारीले पाउने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा दुई चरणमा ५२ संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए …