किन गर्नुपर्छ नियमित स्वास्थ्य परीक्षण?

नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाइदा राज्यलाई हुने गरेको छ। कुनैपनि व्यक्ति स्वस्थ भयो भने देश स्वस्थ्य रहन्छ। स्वस्थ मान्छेले देशमा योगदान गर्न सक्छ। जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्ययभारसमेत कमी हुन्छ।

सम्बन्धित सामग्री

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

बीमितको उपचार नियमित गर्न आग्रह

काठमाडौँ,१० असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका छन् । “परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । […]

बिमितहरूलाई नियमित रुपमा सेवा दिन स्वास्थ्य बिमा बोर्डको आग्रह

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम स्थगन गरेका सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमित रुपमा बिमितहरूलाई सेवा प्रदान गर्न आग्रह गरेको छ । केही दिनअघि स्वास्थ्य बिमाबापतको रकम नपाएको र सोको रकम भुक्तानी नभएको भन्दै केही अस्पतालहरूले बीमा कार्यक्रम स्थगन गरेका थिए । बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य बिमा बोर्डले आ.व.२०७८/०७९ मा विगत वर्षका बाँकी […]

बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको छ । १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा र

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। उनी आज विहान नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्। नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पताल गएको राष्ट्रपतिका संचार विज्ञ...

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए । ‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार पौने ११ बजे उनले रातोपाटीलाई बताए ।

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौँ, १२ साउन: राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी छिन्। उनी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले भने ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्राय: सरकारी अस्पतालमै परीक्षण गराउनु […]

नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

निषेधाज्ञामा पनि विकास निर्माण नियमित

काठमाडौं, जेठ ४ । कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजीक्षेत्र पूर्णरूपमा बन्द भएको बेला बागलुङमा विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् । विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले […]