कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

कपिलवस्तु – कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ जुगनियामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् । भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए । मोटरसाइकलबाट खसेर घाइते […]

सम्बन्धित सामग्री

आठ जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं : आठ जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।कैलाली, भजनी नगरपालिका-३ ठेकीपुलस्थित सडकमा बा.५६ प ४६२१ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने ५० वर्षीया जानकी देवी डगौराको बुधबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।ललितपुर, महालक्ष्मी नगरपालिका-४ सेतीपाखास्थित सडकमा बा.५ ख १८२५ नम्बरको ट्याङकरको ठक्करबा

मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

धनगढी– कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो ।  प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको […]

कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

कपिलवस्तुको बिजयनगर गाँउपालिका–७ जुगनियामा हिजो बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् । भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए । मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई ईलाका प्रहरी कार्यालय गणेश

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–६ गोरिगामामा प्र.२–०२–००१ त ००६४ नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेरा बस्ने १८ वर्षीय सरोज डोम छन् । बाराको पचरौता नगरपालिका–८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ ।

रुपन्देहीमा सवारी  दुर्घटनामा  दुई जनाको मृत्यु

गएराती रुपन्देहीमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परि तिलोत्तमा–१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापा र  टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।  थापा तिलोत्तमा–३ जानकीनगरमा बिहिबार राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ  । उनी चढेको मोटरसाइकल र चालक गए रातीदेखि फरार  रहेका थिए ।  खोजी गर्ने क्रममा   अहिले मो

रुपन्देहीमा मोटरसाइकलबाट खसेर एकको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको […]