१६ वर्षीया किशोरीले चलाएको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

वीरगञ्ज – १६ वर्षीय किशोरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा भारत विहारको पूर्वी चम्पारणकी ६० वर्षीया सुदामा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका–५ प्रसौनीचोकबाट भारतको भेलाहीतर्फ जाँदै गरेको किशोरीले चलाएको बीआर ०५ एएस ०४६८ नम्बरको भारतीय मोटसाइकलको पछाडि सवार सुदामा मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी थिइन्। उनको […]

सम्बन्धित सामग्री

मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

धनगढी  ।   कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ । जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकी थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो । […]

मोटरसाइकलबाट खसेर झापामा एक महिलाको मृत्यु

काठमाडौँ – आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन्। छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ। सुमनले सडकमा भएको खाल्डोबाट […]

मोटरसाइकलबाट खसेर झापामा एक महिलाको मृत्यु

आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् ।छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्

मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबास चोकमा भारतीय नम्बरप्लेटको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ७ बजे भारतीय नागरिक ३५ वर्षीया महमुदा खातुन मोटरसाइकलबाट खसेकी थिइन् । स्थानीय गोदावरी अस्पतालमा उपचारको क्रममा बेलुका पौने ८ बजे उनको मृत्यु भएको जनाइएको छ । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय...

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर मृत्यु

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । सोही ठाउँकी ४० वर्षीया सन्जु देवीको मोटरसाइकलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सोमबार विहान आफ्नै श्रीमान्ले चलाएको बा ९ प ९९३५ नं. को मोटरसाइकलबाट खसेर सन्जु देवी गम्भीर घाईते हुनु भएको थियो ।