गोसाईकुण्ड गाउँपालिका-४ मा कांग्रेस प्यानलै विजयी

रसुवा, १ जेठ : रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए । गोसाईकुण्ड गाउँपालिका-४ को वडा सदस्यमा कांग्रसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति खोटाङमा गठबन्धनको प्यानलै विजयी

खोटाङ ।  जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजयी भएका छन् । स्थानीय तहअन्तर्गत नै आज सोमबार सम्पन्न मतदानबाट कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन विजयी भएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश […]

जिल्ला समन्वय समिति सुनसरीमा गठबन्धनको प्यानलै विजयी

इटहरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली कांग्रेसका राजन मेहता विजयी भएका छन् । मेहतासहित गठबन्धनको प्यानलै निर्वाचित भएको छ । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस इनरुवा नगर सभापति समेत रहेका मेहता विजयी भएका हुन् । जिल्लामा कुल २४ मतदातामध्ये उनले १४ मत प्राप्त गरे । यस्तै, एमालेबाट उम्मेदवार रहेका जगनारायण मेहताले १० मत […] The post जिल्ला समन्वय समिति सुनसरीमा गठबन्धनको प्यानलै विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रामचन्द्र पौडेलको वडामा कांग्रेस विजयी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता रहेको व्यास नगरपालिका–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ ८०७ मतसहित विजयी भएका छन् ।  स्वतन्त्र उमेदवार राकु श्रेष्ठले ३९० मत...

कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

काठमाडाैँ- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। हेटौँडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे। अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए। अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट […]

फलेवास–३ शंकरपोखरीमा कांग्रेस–माओवादीको प्यानलै विजयी

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा कांग्रेस–माओवादीको प्यानल नै विजयी भएको छ।सोमबार बिहान सम्पन्न वडाको मतगणना अनुसार वडाध्यक्षमा कांग्रेसका अर्जुनबहादुर कार्कीले एमालेका उम्मेदवार नारायण प्रसाद भुसाललाई पाँच सय ३० मतको अन्तरले पराजित गरेका छन्। कार्कीको पक्षमा एक हजार तीन सय ३६ मत आउँदा एमालेका भुसाललाई आठ सय छ मत मात्रै प्राप्त भएका छन्।कार्की २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए। त्यो बेलामा उनले एमालेका उम्मेदवार बाबुराम स

एमालेले गढ दावी गरेको वडामा कांग्रेसको प्यानलै विजयी

१४ चैत, रूपन्देही । बुटवल उपमहानगरको आगामी स्थानीय तहको चुनावको मत सर्वेक्षणका रुपमा हेरिएको सबैभन्दा धेरै मतदाता भएको वडा नम्बर ११को एक विद्युत सहकारीको चुनावमा नेपाली कांग्रेस निकट उम्मेदवारको प्यानलै विजयी भएको छ । १६ हजार बढी मतदाता रहेको यो वडालाई नेकपा एमालेले आफ्नो गढ दावी गर्दै आएको थियो । बुटवलको स्थानीयदेखि प्रतिनिधिसभा निर्वाचनलाई यही […]

बुटवलको खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी

२२ फागुन,बुटवल । एमालेले आफ्नो गढ दाबी गर्दै आएको बुटवलको एक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा एमाले इतरको गठबन्धनको प्यानलै विजयी भएको छ । बुटवल-११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानलले एमालेलाई क्लीन स्वीप […]

कांग्रेस जिल्ला अधिवेशन : दैलेखमा पौडेल पक्षको प्यानलै विजयी

नेपाली कांग्रेस दैलेखका सभापतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् । कुल खसेको १५५२ मत मध्ये मणिराम रेग्मीले ७९१ मत प्राप्त गरेका छन् । उनका...

कांग्रेस महाधिवेशन : सुनसरी १ मा पौडेल-कोइराला पक्षको प्यानलै विजयी

सुनसरी – सुनसरी क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । धरान ८ सभागृहमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेल-कोइराला समूहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी उम्मेदवार संस्थापन समूहकी लक्ष्मी खतिवडाले २१५ मत […]