१४ चैत, रूपन्देही । बुटवल उपमहानगरको आगामी स्थानीय तहको चुनावको मत सर्वेक्षणका रुपमा हेरिएको सबैभन्दा धेरै मतदाता भएको वडा नम्बर ११को एक विद्युत सहकारीको चुनावमा नेपाली कांग्रेस निकट उम्मेदवारको प्यानलै विजयी भएको छ । १६ हजार बढी मतदाता रहेको यो वडालाई नेकपा एमालेले आफ्नो गढ दावी गर्दै आएको थियो । बुटवलको स्थानीयदेखि प्रतिनिधिसभा निर्वाचनलाई यही […]