राप्रपाले बनायो महाधिवेशन आयोजक समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौमा हुने महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरिएको हो ।आयोजक समितिको सदस्य सचिवमा सचिवालयका प्रमुख, कोषाध्यक्षमा ...

सम्बन्धित सामग्री

नेसपाले माघमा महाधिवेशन गर्ने

६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन  र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ । साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको […]

राप्रविसंघको महाधिवेशन आयोजक समिति गठन

राप्रपानिकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले कमल रजवारको संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । काठमाडौंमा शनिबार र आइतबार भएको राष्ट्रिय भेलाले आगामी साउन मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै सकियो नेकपाको असन्तुष्ट समूहको भेला

काठमाडौं : नेकपाको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सकिएको छ। धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै राष्ट्रिय भेला सकिएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए। भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको असन्तुष्ट समूहले पार्टीको नाम परिवर्तन नगरे…

प्रेस युनियनको महाधिवेशन जेठमा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनको आइतबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरेको छ भने आवश्यकताअनुसार अन्य समिति समेत गठन गर्न सकिने कार्यबाहक महासचिव भीष्मराज ओझाले […]

एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका हुन् । गत वर्ष निर्वाचित एनआरएनएका ६५ […] The post एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको आज विज्ञप्तिमार्फत जनाउनुभएको छ । गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये …

महाधिवेशन तयारी बैठकः देउवाले लिए ब्रिफिङ

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारीसम्बन्धि उपसमितिका संयोजकहरु सँग ब्रिफिङ लिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी तथा प्रगति बारे सभापति देउबालाई जानकारी गराएका हुन् । आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए । बैठक पछि संचार...

पेशागत महासंघको महाधिवेशन आयोजक समिति गठन

पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको बिस्तारित बैठकले सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ । असोज ४ गते अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले सन् २०२२ को मे दिवसको अवसर पारेर भव्यतापूर्वक आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले प्रेमलकुमार खनाल संयोजक तथा रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले महासंघको काम व्यवस्थित गर्न बढीमा ३५ सदस्य रहनेगरी हाललाई ३१ सदस्यीय सचिवालय गठन समेत गरेको महासचिव रिमालले जानकारी दि

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन हुने

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम महाविधेशन  हुने भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो बैठकले आगामी २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।महाधिवेशनका लागि विश्वभक्त दुलाल आहुतीको संयोजकत्वमा ४७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।  सो पार्टीको दोश्रो पूर्ण बैठक पुस १७ र १८ गते राजधानीमा बसेको थियो ।