संसद्को पहिलो बैठकमा रवि, रञ्जिता र सीकेको मन्तव्यले ल्याएको तरंग

मधेसबाट उदाएको जनमत पार्टी, पश्चिम तराईबाट उठेको नागरिक उन्मुक्ति पार्टी र शहरी क्षेत्रबाट घण्टीको तरंग ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्‌मा पहिलोपटक आफ्नो मत राखेका हुन् ।

सम्बन्धित सामग्री

रेशम पक्षले मुख्यमन्त्री शाहलाई गर्‍यो समर्थन, रञ्जिता भने विपक्षमा

अध्यक्ष रञ्जिता मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएर केन्द्रकै गठबन्धनलाई प्रदेशमा पनि समर्थन जनाउनु पर्ने पक्षमा छिन।...

मन्त्री क्वाटरमा रेशम, पुल्चोकमा रञ्जिता र छोरासँग फोटोसुट

काठमाडौं : राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएपछि रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छ्न।  फूलमाला लगाएर उनी श्रीमती रञ्जिता श्रेष्ठ बसिरहेको मन्त्री क्वाटर पुगेका हुन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष समेत रहेक रञ्जिता भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री हुन्। मन्त्री क्ववाटर पुगेपछि रेशमले रञ्जिता र छोरा सँग तस्विर खिचाएका थिए। मन्त्री क्वाटरमा रेशमलाई…

दया होइन् न्याय चाहियो : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दया होइन न्याय चाहिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले टिकापुर घटनाकोबारेमा दया होइन न्याय चाहिएको बताउनुभएको हो । उहाँले न्याय नपाएका कारण सरकारमा सहभागी नभएको बताउनुभएको छ । प्रधानमन्त्रीले दिएको प्रतिवद्धता अनुसार न्याय पाउनेमा विश्वस्थ भएको उहाँले बताउनुभयो ।

नागरिक उन्मुक्तिको संसदीय दलको नेतामा रञ्जिता

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।  उक्त दलको काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन...

रञ्जिता भन्छिन्- सबै सरकारले आश्वासन मात्र दिए, अब न्याय चाहिन्छ

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो...

कैलाली १ मा रञ्जिता श्रेष्ठको सानदार जित

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशमलाल चौधरीको बिरासत जोगाउन सफल भएकी छन्। उनी अत्याधिक मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुन्।...

पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पराजित, रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।

कैलाली १ मा रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छन् ।

कैलाली १ मा मतान्तर बढाउँदै रञ्जिता

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाउँदै लगेकी छिन्। १५ हजार ७२४ मत गणना हुँदा सात हजार ५२ मत ल्याएर रञ्जिता...