दाङ : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन २ सय ९७ मत खसेको छ। तीन जना मतदाता अनुपस्थित रहे। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहे। कोरोना संक्रमितका लागि छुट्ट्याइएको केन्द्रमा २७ मत खसेको थियो। अब केहीबेरमा मतदान अघि बढ्ने निर्वाचन अधिकृत थापाले बताए। घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिह