फुटपाथ व्यापारीले बुझाए काठमाडौँ महानगरलाई ज्ञापनपत्र

काठमाडौँ । काठमाडौँका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास(बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका […]

सम्बन्धित सामग्री

फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन

काठमाडौं महानगरले फुटपाथ खाली गराउन थालेपछि फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू स्वरोजगार श्रमिक संघर्ष समिति नै बनाएर महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिए । यसका साथै फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए । मंगलबार संघर्ष समितिको नाममा नाराबाजी […]