१४९ वटा जातलाई मधेशीको रुपमा परिभाषित गर्न मधेशी आयोगद्वारा सिफारिस

काठमाडौं । मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति  विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको हो । आयोगले आफ्नो प्रतिवेदन मार्फत चुरे संरक्षण […]