राष्ट्रसंघ महासभामा करिब १३० राष्ट्रप्रमुख, ट्रम्पको सम्बोधन र मध्यपूर्व संकटमा विश्वको नजर

मध्यपूर्व र युक्रेन युद्धसँगै कृत्रिम बुद्धिमत्ताको बढ्दो जोखिमबीच विश्वका करिब १३० राष्ट्र तथा सरकार प्रमुख राष्ट्रसंघ महासभाको उच्चस्तरीय बैठकका लागि न्यूयोर्कमा जुट्दैछन्। महासभाको ८१औँ सत्रको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २८ सम्म चल्नेछ। यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन विशेष चासोमा छ। अमेरिकाले राष्ट्रसंघलाई दिँदै आएको आर्थिक सहयोग कटौती र विभिन्न राष्ट्रसंघीय निकायबाट अलग हुने […]