फुलकोर्ट बहिष्कार गरेका न्यायाधीश छलफलमा, नेपाल बारको पनि बैठक बस्दै
न्यायपालिकाको स्वतन्त्रता भत्काउन खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध मोर्चाबन्दीमा लागेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरू पुनः छलफलमा जुटेका छन् ।
नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।...