आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्न लागेको हो।...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं- संघीय संसदअन्तर्गत सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो साढे ३ बजे सुरु हुनेछ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेकाे संघीय सचिवालयले जनाएकाे छ। यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख ६ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । शुक्रबार बिहान ११ बजे बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो । प्रतिनिधि सभाको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्नेछन् । यस्तो छ बैठकको कार्यसूची :

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद् बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस्तो छ आजको संसद् बैठकको कार्यसूची !

प्रतिनिधिसभाको बैठक बस्दै, आजपनि अन्योल कायमै

काठमाडौं, फागुन ६ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल गर्ने सरकारको चाहाना छ । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ । सरकारमा समावेश भएका दलहरुलाई समेत सहमत गराउन अहिले बस्न लागेको सत्तागठबन्धनको बैठक केन्द्रित रहनेछ […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनेछन्। गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। उक्त खारेजसम्बन्धी पत्रको व्यहोरा आजको संसद् बैठकमा सभामुखले पढेर सुनाउने संसद् सचिवालयले जनाएको छ। यस्तै बैठकमा प्रधानमन्त्री […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं : संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनेछन्। गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। उक्त खारेजसम्बन्धी पत्रको व्यहोरा आजको संसद बैठकमा सभामुखले पढेर सुनाउने संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको बार्षिक प्र

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। पहिलो बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक पहिलोपटक बस्न लागेको हो।

आज पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, साउन ३ । आज पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दै छ। संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो। आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने […]