दाङमा केही खुकुलो बनाउँदै निषेधाज्ञा, असार १ सम्म थप

घोराही। दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो। खाद्यान्न पसलहरु बिहान १० बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। बैंकहरु १० देखि २ बजेसम्म खुला गर्ने निर्णय गरिएको छ।

सम्बन्धित सामग्री

गुल्मीमा खुकुलो बनाउँदै भदौ २० गतेसम्म निषेधाज्ञा थप

११ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै भदौ २० गतेसम्म थप गरिएको छ । जल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ २० गते राति १२ बजेसम्मलाई थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रणमा नआएका निषेधाज्ञालाई कायमै राखिएको जिल्ला प्रशासन कर्यालय गुल्मीले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल […]

तनहुँमा सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौं पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ । छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि

गुल्मीमा खुकुलो बनाउँदै साउन १० गतेसम्म निषेधाज्ञा थप

१ साउन, गुल्मी । गुल्मीमा केहि खुकुलो बनाउदै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु […]

धादिङमा निषेधाज्ञा खुकुलो बनाइँदै असार ३१ सम्म थप

धादिङ जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोर/बिजोर हटाइयो

काठमाडौँ / थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।  उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन

पर्सामा निषेधाज्ञा थप खुकुलो, जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

वीरगञ्ज– पर्सामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जिल्लामा लगाइएको निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारीसाधन र जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले निषेधाज्ञालाई परिमार्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाभित्र […]

डडेल्धुरामा निषेधाज्ञा केहि खुकुलो पार्दै ८ दिन थप

डडेल्धुरा, असार १५ । डडेल्धुरामा जारी भएको निषेधाज्ञा केहि खुकुलो पार्दै ८ दिनका लागि फेरि थपिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण बढने क्रममै रहेकोले केही खुकुलो पार्दै असार २५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको हो । बैठकले खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु […]

पर्सामा निषेधाज्ञा थप खुकुलो, पसल-व्यवसाय दिनभर खुल्ने

१३ असार, वीरगञ्ज । पर्सामा थप खुकुलो बनाएर असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् । यसपटक निषेधाज्ञालाई थप खुकुलो बनाउँदै पसल, व्यवसाय दिनभर नै खोल्न पाउने व्यवस्था गरिएको छ । पसल, व्यवसाय सञ्चालन […]

दिल्लीमा आउँदो हप्तादेखि लकडाउन खुकुलो पार्ने तयारी

नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पारिने भएकाे छ।  दैनिक काेराेना संक्रमण दरमा गिरावट आएपछि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्न लागिएकाे हाे।

खुकुलो पारिँदै निषेधाज्ञा, आज थप निर्णय हुँदै

काठमाडौं, जेठ १९ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् ।उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णयमा पुगेको हो भने अबको निषेधाज्ञा पछिल्लो निषेधाज्ञाभन्दा खुकुलो हुने बताइएको छ । एक साताको कडा निषेधाज्ञाको समीक्षा गर्दै खुकुलो बनाउने विषयमा […]