प्रदीप नेपाल पनि सनाखतको लागि पुगे निर्वाचन आयोग

कााठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा दर्ता गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुलाई आयोगले सनाखतको लागि बोलाएको छ । माधव नेपालसहित नेताहरु आयोगको कार्यालय पुगिसकेका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसदहरु भने सोमबार र मंगलबार दुई दिनसमम चन्द्रागिरी रिसोर्टमा बसेका थिए । उनीहरु रिसोर्टबाट सिधै टुरिष्ट बस चढेर आयोगको कार्यालय […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीलाई समर्थन गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टीको दर्ता सनाखत प्रक्रिया निर्वाचन आयोगमा जारी छ । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका नेता प्रदीप नेपाल पनि नयाँ पार्टीलाई समर्थन गर्न निर्वाचन आयोग पुगेका छन् । यसअघि पार्टीका केन्द्रिय सदस्यहरुको सूचीमा आफ्नो नाम आउँदा नेपालले आफू कतै पनि नरहेको स्पष्टीकरण दिएका थिए । पार्टीका […]

प्रदिप नेपाल एकीकृत समाजवादीमा

काठमाडाैं ।  नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोग पुगेका छन्। २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपाल माधव समुहमा नगएकाे […] The post प्रदिप नेपाल एकीकृत समाजवादीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो ।

अस्वस्थताका बावजुद माधवको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

यसअघि कतै नखुलेका र एमालेमा सर्वमान्य छवि भएका नेता प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा हस्ताक्षर गर्न नेता नेपाल बुधवार निर्वाचन आयोग पुगेका हुन् । यसअघि नेपाल कतै खुलेका थिएनन् । अस्वस्थताका बावजुद नेता नेपाल निर्वाचन आयोग पुगेका हुन् ।