भालुको पित्तसहित एक पक्राउ

त्रिलोचन रिजालबागलुङ -शिकार खेल्न प्रतिबन्धित दुर्लभ जंगली जनावर भालुको पित्तसहित यहाँका एक जना पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर सेरवुर्जा प्रतिबन्धित भालुको पित्तसहित पक्राउ गरेको हो ।सेरवुर्जाले भालुको पित्तको कारोबार गर्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । पक्राउ पर्ने […]

सम्बन्धित सामग्री

भालुको पित्त बिक्री गरिरहेको अवस्थामा एक व्यक्ति पक्राउ

भालुको पित्त बिक्री गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। कस्तूरीको विना, भालुको पित्त

‘भालुको पित्त’ सहित २ पक्राउ

१९ असार, काठमाडौं । भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी रहेका प्रहरीले जनाएको छ । संरक्षित वन्यजन्तुको […]

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको ह

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ वन्देवी मन्दिरबाट भालुको पित्त र यार्सागुम्बासहित ५७ वर्षीय बृख कामी पक्राउ परेका छन्।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनलाई शनिवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। उनको साथबाट भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्राम बरामद गरिएको प्रहरीको भनाइ छ। जुम्ला कन्काईसुन्दरी गाउँपालिका–६ का बृख कैलालीको गोदावरी नगरपालिका&ndas

संरक्षित वन्यजन्तु भालुको पित्त सहित ४ जना पक्राउ

काठमाडौं, २५ मङ्सिर। संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका-१० गाबुडाँडा […]

काठमाडौंको चमतीबाट भालुको पित्तसहित चार जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) सहित चार जनालाई पक्राउ गरेको छ ।

नेपालभित्रै भालुको पित्तको तस्करी र बेचबिखन: केमा प्रयोग हुन्छ भालुको पित्त?

भालुको पित्तसहित पक्राउ परेका बेँसीशहर नगरपालिका वडा नं १० का २७ वर्षीय दिनेश गुरुङलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गए राति उनी बेँसीशहर नगरपालिकाको वडा नं ८ स्थित भिमसेनस्थानबाट पक्राउ परेका थिए । गत भदौमा पनि जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले ढोरपाटन नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय चित्रबहादुर शेरपुर्जालाई भालुको पित्त […]

भालुको पित्त सहित १ जना पक्राउ

बागलुङ, १० भदौ । भालुको पित्त सहित १ जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका ४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुनलाई करिब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्त सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनको घरमा भालुको पित्त लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको […]

गेष्ट हाउसमा छापा मार्दा भालुको पित्त र रेडपाण्डाको छाला सहित तीन जना पक्राउ

बुटवलः बाँकेको नेपालगंञ्जस्थित पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार साँझ नेपालगंञ्ज उप–महानगरपालिका वडा नम्बर १ पुष्पलाल चोक स्थितमा रहेको राप्ती गेष्ट हाउसबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा…

कोहलपुरबाट रेडपाण्डा,कस्तुरी र भालुको पित्तसहित तीन जना पक्राउ

कोहलपुर प्रहरीले एक थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला, एक थान भालुको पित्त, एक थान कस्तुरीको बीनासहित तीन जनालाई पक्राउ गरेको छ