भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ वन्देवी मन्दिरबाट भालुको पित्त र यार्सागुम्बासहित ५७ वर्षीय बृख कामी पक्राउ परेका छन्।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनलाई शनिवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। उनको साथबाट भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्राम बरामद गरिएको प्रहरीको भनाइ छ। जुम्ला कन्काईसुन्दरी गाउँपालिका–६ का बृख कैलालीको गोदावरी नगरपालिका&ndas

सम्बन्धित सामग्री

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको ह

कञ्चनपुरबाट भालुको पित्तसहित एक जना पक्राउ

कञ्चनपुरबाट भालुको पित्त र यार्सागुम्बा सहित एक जना पक्राउ  परेका छन् ।