जसपामा भाँडभैलो, उपेन्द्र यादवको नेतृत्वमा प्रश्नचिन्ह

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा गएपछि पार्टीभित्र झनै भाँडभैलो भएको छ । सरकारमा सहभागी हुन नपाएर निराश भएका जसपाका सांंसदहरु पार्टी अध्यक्ष उपेन्द्र यादवसँग टाढिएका छन् ।