एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट आएको कर विवादसम्बन्धि मुद्दाको फैसलालाई सम्मान गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै एनसेलले न्यायाधिकरणको निणर्यलाई सम्मान गर्ने र निणर्यका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको जानकारी दिएको हो ।
‘आजियाटा न्यायाधिकरणको निणर्यलाई सम्मान गर्दछ र निणर्यका...