कार्यकर्तालाई धर्य र आत्मसंयमता नगुमाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धर्य र आत्मसंयमता नगुमाउन कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले आफूहरु देश र जनता प्रतिसमर्पित शक्ति भएकाले देश र जनता, लोकतन्त्र, संविधानको रक्षा गर्ने अभिभारा आफूहरुको काँधमा रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न हरेस नखाई उच्चमनोबल बनाएर जुट्न कार्यकर्तासँग उनको आग्रह थियो।

सम्बन्धित सामग्री

‘केपी बा’ सब्सक्राइब गर्ने ओलीको आग्रह

काठमाडौं, ३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन्। आइतबार फेसबुकमा २०५३ सालमा आफू हेलिकप्टर दुर्घटनामा परेर बाँचेको अनुभव लेख्दै उनको ‘केपी बा’ नामक युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन्। उनले लेखेका छन् : पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै […]

शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी इलामले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् । उनले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा […]

स्वस्थ प्रतिस्पर्धाका लागि ओलीको आग्रह

एमाले अध्यक्ष केपी ओलीले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्न आग्रह गरेका छन् । उनले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्,...

छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ,७ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताएका छन् । पूर्व राजदूत समूहले आज आयोजना गरेको वर्तमान नेपालको परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्धका सन्दर्भमा कुनै समस्या आएमा आपसमा संवाद गरेर समाधान गर्न पनि जोड दिए। अध्यक्ष ओलीले […]

बालकोटमा देउवा–ओलीबीच गरम सम्वाद, एमसीसी पास गर्न गठबन्धन तोड्न ओलीको आग्रह

काठमाडौं, २४ पुष । संसद्को गतिरोध अन्त्यकोलागि छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले आक्रामक रुपमा आफूलाई प्रस्तुत गरेका छन् । एमसीसी पारित गर्नको लागि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा ओलीले यसबारेमा आफूहरु अहिलेको अवस्थामा तटस्थ बस्ने प्रतिक्रिया दिएका थिए । उनले सत्तापक्षीय गठबन्धनसँग बहुमत रहेको भन्दै […]

प्रचण्डसँग होसियार रहन ओलीको आग्रह

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे।...

प्रचण्डबाट जोगिन कांग्रेसलाई ओलीको आग्रह

काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले गरेको साइबर सर्कल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले जहाँ प्रचण्ड त्यहाँ समस्या हुने भन्दै कांग्रेस सिध्याइदिने खतरा रहेको बताउनुभयो । काँग्रेसको नीति, विचार र संकल्प वृद्ध […]

अर्ली इलेक्शन गराउन देउवालाई ओलीको आग्रह

काठमाडौं, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्ली इलेक्शनमा जोड दिएका छन् । उनले ताजा जनादेशमा जान जरुरी भएको भन्दै अहिलेको सरकारले चुनाव गराए पनि मान्य हुने बताए । ‘ताजा जनादेशमा जान जरुरी छ,’ आज सम्पादकहरुसँगको अन्र्तक्रियामा ओलीले भने । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गराएपनि मान्य हुने […]

चुनावको तयारीमा जुट्न ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए । उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे। उनले चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपा ओली समूहलाई  विजयी बनाउनु