काठमाडौं । नेपालमा पहिलो पटक रेल आएकै स्थानमा ‘रेल म्यूजियम’ बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागेको म्यूजियम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गाे रेल सञ्चालन गरेको थियो । नेपालमा […]