काठमाडौँ - संघीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ ।
संघीय संसद्मध्ये राष्ट्रियसभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन विलम्ब भएको छ । दुवै सभाको बैठक आज अपरान्ह २ बजेका लागि आव्...
गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेका हुन् । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसअनुसार प्रदेश प्रमुखले आज दिउँसो ३ बजेको समय दिएका छन् ।
काठमाडौँ । सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा)को बर्खे अधिवेशन आज आइतबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन आज अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ ।
काठमाडौँ। करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै छ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबिचमा नियुक्त भएका मन्त्री र सरकारको महत्त्वपूर्ण कामबारे संसद्मा जानकारी […]
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
२ जेठ, डोटी । प्रदेश ७ को बर्खे अधिवेशन बुधबार दिउँसो चार बजेदेखि शुरु हुने भएको छ ।
बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्न प्रदेश सरकारले तयारी शुरु गरेको छ । बजेटको पूर्व तयारी गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय छलफल थालेको छ ।
बुधबार बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला …