१९ भदौ, काठमाडौं । नेपालकी रशिला तामाङले स्वीटजरल्यान्डमा सम्पन्न अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को १०० किलोमिटर अल्ट्रा दौडमा उपाधि जितेकी छन् । स्वीटजरल्याण्डको ग्राचेनमा सम्पन्न मिसाबेल १०० किटोमिटरमा रशिलाले निर्धारित दूरी १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा गरिन् । नेपालकै अनिता राई २० घण्टा २४ मिनेट १० सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् […]