आगामी चैत २६ गते आयोजना हुन लागेको “जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८” को तयारी तीव्र पारिएको कर्णाली खेलकुद क्लब जुम्लाले तयारी तीव्र भइरहेको जनाएको छ । जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने …