बार दिवसमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बार दिवस–२०७८ का अवसरमा कानुन व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुर जिल्ला अदालत बार एसोसिएसन र भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अगुवाइमा प्रदर्शन गरिएको हो । त्यसक्रममा सर्वोच्च अदालत परिसरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरिएको थियो । विचार गोष्ठी पनि...

सम्बन्धित सामग्री

संविधान दिवसमा राष्ट्रिय झन्डासहित एमालेले प्रदर्शन गर्ने

एमालेले आठौँ संविधान दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रूपमा मनाउने गरी एमालेले काठमाडौंलगायत सबै जिल्लामा राष्ट्रिय झन्डासहितको प्रदर्शन गर्ने तयारी गरेको छ ।एमालेले...

महिला दिवसमा माइतीघरमा नारा : मलाई विभेद स्वीकार छैन

काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा र्‍याली निकालिएको छ। संयुक्त महिला संघ संघर्ष समितिले माइतीघरमा आयोजना गरेको कार्यक्रममा गीत, नृत्य, कविता र नाटकसमेत प्रदर्शन गरिएको थियो। माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो। त्यसक्रममा र्‍यालीमा सहभागी भएकाहरुले महिला अधिकारको मुद्दाका विषयमा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

नारी दिवसमा पोखरामा हस्तकला प्रदर्शन हुने

२१ फागुन, पोखरा । पोखरामा सीमान्तकृत, अपांग, एकल तथा द्वन्द्वपीडितलाई करिब ५ दशकदेखि निशुल्क सीपमूलक तालिमसँगै रोजगार दिँदै आएको ‘महिला सीप विकास संस्था’लाई कोभिड महामारीले ठूलो असर गर्‍यो । संस्थाका ४ वटा शाखा कोभिड महामारीले गर्दा बन्द हुने अवस्थामा त पुगे नै, संस्थामा रोजगार पाएका करिब ५ सय जना बढी महिला एकाएक बेरोजगार हुन पुगे […]

ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा

दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ। ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो। पञ्चेबाजा […]

शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) का अवसरमा आज काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ । रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित प्रदर्शन गरिएको शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरूले रुस: युक्रेनको […]

तिब्बती आन्दोलन दिवसमा ताइवानमा विशाल प्रदर्शन गरिने

काठमाडौं– तिब्बती तथा अन्य अधिकार समूहहरुले चीनविरुद्ध प्रदर्शन गर्ने भएका छन् । ताइवानको राजधानी ताइपेईस्थित संसद्भवन अगाडि पत्रकार सम्मेलन गर्दै चिनियाँ अत्याचारविरुद्ध आगामी मार्च १० मा प्रदर्शन गर्ने जानकारी दिइएको हो । तिब्बती आन्दोलन दिवसको मौका पारेर प्रदर्शन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामाको कार्यालयका प्रतिनिधि केल्साङ ग्यात्सेन बावा र ताइवानको […]

योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]

अहिंसा दिवसमा शान्ति समाजद्वारा ८ जिल्लामा प्रदर्शन

अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंसहित रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँकेमा प्रदर्शन गरेको छ । ‘अहिंसाः पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित शनिबार समाजले ८ जिल्लामा प्रदर्शन गरेको हो । १५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्दे

सैनिक दिवसमा विभिन्न कोणबाट देखिएका रोचक दृष्य

सैनिक दिवसमा आज नेपाली सेनाले टुँडिखेलमा विभिन्न प्रदर्शनहरु गर्‍यो। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित समारोहमा प्याराजम्प, तोप सलामी लगायत सैन्य गतिविधिहरुको प्रदर्शन गरिएको थियो। हेलिकप्टरबाट डोरीमा झुन्डिदै टुँडिखेलमा झर्नेदेखि सांस्कृतिक झाँकीसम्म प्रदर्शन गरेको थियो सेनाले।  हेर्नुस् विभिन्न कोणबाट देखिएको सैनिक दिवसको झलक :  अग्नि नियन्त्रकको प्रदर्शन यस्तो थियो। हेलिकप्टरबाट उत्रिरहेका सैनिक। बाजागाजा र…